स्याङ्जाको वद्खोलामा टिभिएसको नयाँ शो रुम सञ्चालनमा

person explore access_timeसाउन ३१, २०७९ chat_bubble_outline0

नेपालमा टिभिएस टू ह्वीलरको वितरक जगदम्बा मोटर्सले स्याङ्जाको वद्खोलामा पूर्ण सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नयाँ शोरुमको उद्घाटनमा बोल्दै बतास इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष राजेश शर्माले टिभिएस ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न सधैं प्रयासरत रहेको बताएका हुन् । 


कार्यक्रम स्याङ्जाका जिल्लाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो । त्यसक्रममा स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजीव बहादुर बस्नेत, प्रहरी उपरीक्षक रवीन्द्र खनाल, सशस्त्र प्रहरी नायव उपरीक्षक राजेशलाल श्रेष्ठ, पुतली बजार नगरपालिका वडा नम्बर ३ र ४ का वडा अध्यक्ष लगायतको अपस्थिति रहेको थियो । 



 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।