बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्याङ्जाको वद्खोलामा टिभिएसको नयाँ शो रुम सञ्चालनमा

मङ्गलबार, ३१ साउन २०७९, १३ : १६
मङ्गलबार, ३१ साउन २०७९

नेपालमा टिभिएस टू ह्वीलरको वितरक जगदम्बा मोटर्सले स्याङ्जाको वद्खोलामा पूर्ण सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नयाँ शोरुमको उद्घाटनमा बोल्दै बतास इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष राजेश शर्माले टिभिएस ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न सधैं प्रयासरत रहेको बताएका हुन् । 

कार्यक्रम स्याङ्जाका जिल्लाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो । त्यसक्रममा स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजीव बहादुर बस्नेत, प्रहरी उपरीक्षक रवीन्द्र खनाल, सशस्त्र प्रहरी नायव उपरीक्षक राजेशलाल श्रेष्ठ, पुतली बजार नगरपालिका वडा नम्बर ३ र ४ का वडा अध्यक्ष लगायतको अपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप