शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्सेली ब्रान्ड 'पाराकिटो' लन्च

बुधबार, ०१ भदौ २०७९, ११ : ३७
बुधबार, ०१ भदौ २०७९

आइएमएस ग्रुपले नेपालमा फ्रान्सेली ब्रान्ड 'पाराकिटो' लन्च गरेको छ । जसअनुसार आइमएसले ब्रान्डको एकमात्र राष्ट्रिय वितरक प्राप्त गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पाराकिटो लामखुट्टे र टिक विकर्षक फ्रान्सेली ब्रान्ड हो, जसले प्राकृतिक रूपमा लामखुट्टे र टिक्सहरूबाट जोगाउने कम्पनीको भनाइ छ । यसले रिस्टब्यान्ड, स्प्रे, क्लिप र रोल अन जस्ता विभिन्न प्रकारका उत्पादनहरू प्रदान गर्ने कम्पनीको भनाइ छ ।

यस्तै पानी र पसिना प्रतिरोधी, दीर्घकालिन, वातावरण मैत्री, बिरुवामा आधारित र मदिरा रहित पनि रहेको छ। पाराकिटो आइएमएस लिटल स्माइलस शोरुमहरूमा उपलब्ध रहेको जनाइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप