शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रि-ओपन सेसनमा नेप्से सूचक २.५६ अंकले बढ्यो

बुधबार, ०१ भदौ २०७९, १२ : १३
बुधबार, ०१ भदौ २०७९

प्रि-ओपन सेसनमा नेप्से सूचक २.५६ अंकले बढेको छ । योसँगै सूचक २०४३.६२ विन्दुमा आएको छ । २ लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको ४९६ कित्ता सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल २९ वटा कारोबार भएको हो । ६ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप