बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युनाइटेडप्रति मस्कको मजाक

बुधबार, ०१ भदौ २०७९, १३ : ५२
बुधबार, ०१ भदौ २०७९

टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने भन्दै घोषणा गरे । सामाजिक सञ्जालमा उनले ट्वीट भाइरल भयो । म्यानचेस्टर युनाइटेडका समर्थक पनि उनको ट्वीट देखेर खुसी भए ।

मस्कले बुधबार बिहान नै एक ट्वीट गरे  । जसमा, ‘स्पष्ट हुनको लागि, म रिपब्लिकन पार्टीको आधा र डेमोक्रेटिक पार्टीको आधालाई समर्थन गर्दछु ।’ उक्त ट्वीटर लगत्तै उनले अर्काे एउटा ट्वीट खेले जसमा, ‘साथै, म म्यानचेस्टर युनाइटेडलाई स्वागत गर्दछु ।’

त्यसको केही समयपछि मस्कले, ‘होइन, यो ट्विटरमा लामो समयदेखि चलिरहेको ठट्टा हो । म कुनै क्लब किनिरहेको छैन,’ उनले लेखेका छन् । ट्वीटरमा आज उनको भाइरल छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप