चितवन राप्रपा युवा संघका उपाध्यक्ष माओवादी प्रवेश

person explore access_timeभदौ १, २०७९ chat_bubble_outline0

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्रजातान्त्रिक युवा संघ चितवनका उपाध्यक्ष शंकर विश्वकर्माले पार्टी परित्याग गरेका छन् । पार्टी आफ्नो विचारबाट विचलित भएको भन्दै विश्वकर्मासहित नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।


आफ्नो हक अधिकारको पक्षमा बोल्ने पार्टी माओवादी भएको भन्दै राप्रपा छोडेका हुन । विश्वकर्मासहितका नेता कार्यकर्तालाई माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारीले प्रवेश गराए ।
 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।