शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन राप्रपा युवा संघका उपाध्यक्ष माओवादी प्रवेश

बुधबार, ०१ भदौ २०७९, १८ : २७
बुधबार, ०१ भदौ २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्रजातान्त्रिक युवा संघ चितवनका उपाध्यक्ष शंकर विश्वकर्माले पार्टी परित्याग गरेका छन् । पार्टी आफ्नो विचारबाट विचलित भएको भन्दै विश्वकर्मासहित नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

आफ्नो हक अधिकारको पक्षमा बोल्ने पार्टी माओवादी भएको भन्दै राप्रपा छोडेका हुन । विश्वकर्मासहितका नेता कार्यकर्तालाई माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारीले प्रवेश गराए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप