बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : माओवादीसँग एकता गर्न समाजवादीको समिति, ​प्रदेशसभा निर्वाचन ‘बहिष्कार’ गर्दै रवि

बुधबार, ०१ भदौ २०७९, २२ : ०२
बुधबार, ०१ भदौ २०७९

आज २०७९ भदौ १ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–

माओवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति फाइनल

नेकपा माओवादी केन्द्रको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा रहने सबै नेताको नाम फाइनल भएको छ । बुधबार बसेको माओवादी स्थायी समिति बैठकले पदाधिकारीबाहेक सबै कमिटीमा रहने नेताहरुको नाम टुंगो लगाएको हो । बैठकले ४३ जना सदस्य स्थायी समिति सदस्य, १२५ जना पोलिटब्युरो सदस्य, २६ जना वैकल्पिक पोलिटब्युरो सदस्य र ३४१ जना केन्द्रीय समिति सदस्य रहने टुंगो लगाएको आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडाले जानकारी दिए।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप