शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

बिहीबार, ०२ भदौ २०७९, ०७ : ५९
बिहीबार, ०२ भदौ २०७९

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।  

बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६१ रुपैयाँ तोकिएको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ७६ रहेको छ । अनार २९० रुपैयाँ र केरा दर्जनको १४६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा, कागती २४० रुपैयाँ, कुरिलो ४८३ रुपैयाँ ३३ पैसा र लोकल सानो गोलभेँडा ३२ रुपैयाँ २० पैसा प्रति केजी तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप