कार्यव्यवस्था परामर्श समितिको बैठक शुरू

person explore access_timeभदौ २, २०७९ chat_bubble_outline0

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक शुरू भएको छ । बानेश्वरस्थित संघीय संसद भवनमा शुरू बैठक सुरू भएको हो । 


आज प्रतिनिधिसभाको बैठक भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्दै छ । बैठकले राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक पारित गर्ने तयारी छ ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।