‘के सारो’ मा सीमा र दिक्पालको रोमान्स

person explore access_timeभदौ २, २०७९ chat_bubble_outline0

मनिष अधिकारीको स्वर, अनिस ओकिलीको शब्द रहेको गीत ‘के सारो’ सार्वजनिक भएको छ । बिजु बज्रको संगीत रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ ।


सुमन अधिकारीको निर्देशन र राजन खड्काको निर्माण रहेको भिडियोमा सीमा खड्का र दिक्पाल कार्कीको अभिनय छ ।  नवराज उप्रेतीको छायांकन रहेको भिडियो काठमाडौँ उपत्यका, धुलिखेल, बतासे डाँडाजस्ता मनोरम लोकेशनमा खिचिएको छ । 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।