शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘के सारो’ मा सीमा र दिक्पालको रोमान्स

बिहीबार, ०२ भदौ २०७९, ११ : २९
बिहीबार, ०२ भदौ २०७९

मनिष अधिकारीको स्वर, अनिस ओकिलीको शब्द रहेको गीत ‘के सारो’ सार्वजनिक भएको छ । बिजु बज्रको संगीत रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ ।

सुमन अधिकारीको निर्देशन र राजन खड्काको निर्माण रहेको भिडियोमा सीमा खड्का र दिक्पाल कार्कीको अभिनय छ ।  नवराज उप्रेतीको छायांकन रहेको भिडियो काठमाडौँ उपत्यका, धुलिखेल, बतासे डाँडाजस्ता मनोरम लोकेशनमा खिचिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप