बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अचानक झापा पुगे ओली

बिहीबार, ०२ भदौ २०७९, १३ : १७
बिहीबार, ०२ भदौ २०७९

एमाले अध्यक्ष केपी ओली गृहजिल्ला झापा पुगेका छन् । पार्टी कार्यक्रममा सहभागी हुन ओली झापा पुगेका हुन् । केही दिनअघि पनि ओली तीन दिनसम्म झापा बसेर फर्केका थिए । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ओली गृहजिल्ला गएको नेताहरूले बताएका छन् ।

आज संसदमा नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ ।  नागरिकता विधेयक पारित गर्ने कार्यसूची सार्वजनिक भएलगत्तै ओली झापा पुगेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप