बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा ५४२ जनामा कोरोना पुष्टि

बिहीबार, ०२ भदौ २०७९, १५ : ५८
बिहीबार, ०२ भदौ २०७९

पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ४ हजार ९३० जनामा गरिएको परीक्षणका क्रममा ५४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
मन्त्रालयका अनुसार सोही अवधिमा ४२१ जना निको भएका छन्  । यस्तै सो अवधिमा मृत्यु भने कसैको भएको छैन । 

हाल देशभर ५ हजार २५६ जना सक्रिय संक्रमित रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप