‘१०.७५% एसबीएल डिबेन्चर’ नेप्सेमा सूचीकृत
बिहीबार, ०२ भदौ २०७९, १६ : ४०
सिद्धार्थ बैंक र नेपाल स्टक एक्सचेन्जबीच ‘१०.७५% एसबीएल डिबेन्चर’ सूचीकृत सम्बन्धी सम्झौता भएको छ । साउन ३१ गते भएको सम्झौताअनुसार चार अर्बको १० वर्ष अवधि भएको डिबेन्चर नेप्सेमा सूचीकरण भएको हो ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र नेप्सेको तर्फबाट नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले हस्ताक्षर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ