बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, पदाधिकारीको टुंगो लाग्ला ?

शुक्रबार, ०३ भदौ २०७९, ०९ : १५
शुक्रबार, ०३ भदौ २०७९

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ ।  पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पदाधिकारीलाई अन्तिम रुप दिने तयारी छ । 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । अध्यक्षले प्रस्ताव गरेको नाममा सहमति जुटेमा आजै पदाधिकारी र स्थायी कमिटीले पूर्णता पाउने छ । 

बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप