‘१९७४ एडी’ ले अस्ट्रेलियामा सांगीतिक कार्यक्रम गर्ने
शुक्रबार, ०३ भदौ २०७९, ११ : ३१
नेपाली चर्चित ब्याण्ड ‘१९७४ एडी’ ले अस्ट्रेलियाका विभिन्न सहरहरुमा आफ्नो प्रस्तुति दिने भएको छ । ‘१९७४ एडी’ ले एक विज्ञप्तिमार्फत आफ्नो अष्ट्रेलिया टुरको जानकारी दिएको हो ।
चर्चित गीत गुराँसै फुल्यो, सम्बोधन, परेलीमा लुकाई राखन, छुँदैन तिम्रो मायाले, जति माया लाए पनि, यो मन त मेरो नेपाली, पहिलो जूनिमा, चौबन्दी चोली लगायत गीत कार्यक्रममा प्रस्तुत गर्ने बताएको ब्याण्डले अस्ट्रेलियाका ८ सहरहरुमा कार्यक्रम हुने जनाएको छ ।
‘यो मन त नेपाली हो अस्ट्रेलिया टुर २०२२’ टाइटल रखिएको उक्त कार्यक्रम अगस्त २१ देखि सेप्टेम्बर ९ सम्म हुनेछ । टुरको आयोजना रोटेपिङ्ग इन्टरटेनमेन्टले गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण