भरुवा बन्दुकसहित एक युवक पक्राउ
शुक्रबार, ०३ भदौ २०७९, २१ : ११
बारामा अवैध भरुवा बन्दुकसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १७ गुम्बाटोल बस्ने सञ्जिव बल रहेका छन् ।
शुक्रबार उनलाई एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने ५ थान बेरिङसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बलमाथि थप अनुसन्धान भैरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ