शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउँदै

बुधबार, ०८ भदौ २०७९, ०९ : ५५
बुधबार, ०८ भदौ २०७९

भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् ।

पाँच दिने नेपाल भ्रमणका लागि भारतीय सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन ।

नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौं देखी २३ सम्म नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप