राहदानी विभागले ‘बेसमेन्टलाई होल्डिङ रुम’ बनाएपछि महानगरले हटायो कुर्सी (तस्बिरहरु)
शुक्रबार, १० भदौ २०७९, १५ : १३
काठमाडौंस्थित त्रिपुरेश्वरमा रहेको राहदानी विभागले ‘बेसमेन्ट’लाई ‘होल्डिङ रुम’ बनाएको भन्दै महानगरपालिकाले कुर्सी हटाएको छ ।
विभागले उक्त स्थान सेवाग्राही बस्न प्रयोग गरेको थियो । तर महानगरले सेवाग्राही बस्न योग्य नभएको भन्दै कुर्सी लगायतका सामग्री शुक्रबार हटाएको हो । उक्त स्थानमा भेन्टिलेसन समेत छैन ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
-
पोल चढेर टेलिकमको तार चोर्दै गर्दा दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण