ढालिँदै छ भारतको ‘ट्वीन टावर’
आइतबार, १२ भदौ २०७९, १० : ३५
भारतको नयाँ दिल्ली निकट रहेको नोयडाको सेक्टर ‘९३ए’मा रहेको बहुचर्चित ट्वीन टावरलाई भत्काउने सबै तयारी पुरा गरिएको छ । आइतबार दिउँसो यी विवादास्पद टावरहरू मात्र १२ सेकेन्डमा ध्वस्त हुनेछन् ।
समाचार एजेन्सी एएनआईका अनुसार रियल इस्टेट कम्पनी सुपुरटेकको दुई टावरलाई भत्काउन अघि कयौँ क्रेनहरू पुगेका छन् । प्रहरीले सो क्षेत्रलाई खाली गराइरहेको छ । त्यस्तै कयौँ एनजीओहरु सो क्षेत्रको कुकुरहरूलाई त्यहाँबाट निकाल्न जुटेको छ ।
एपेक्स र केएन नामक यी टावरहरूलाई सुपरटेक बिल्डरले निर्माण गरेको थियो । ३० तल्लाहरू रहेका यी टावरहरूलाई ट्वीन टावर भनिन्थ्यो । यसको उचाइ ३२० फिटभन्दा बढी रहेको छ । यो भारतमा भत्काउन लागिएको सबैभन्दा ठुलो भवन हो । यसलाई भत्काउन ३ हजार ७ सय किलोग्राम विस्फोटक पदार्थ प्रयोग गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण