बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बिहीबार, १६ भदौ २०७९, ११ : १९
बैंकिङ कसुर मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले काठमाडौंको बिजुली बजारबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको सुर्यविनायक नगरपालिका–६ बस्ने ६१ वर्षीय सिताराम शाही छन् । बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७९ असार ६ मा उनलाई १६ लाख १९ हजार जरिवाना तथा ४ दिन कैद सजाय ठहर गरेको थियो ।
फैसलापछि फरार शाहीलाई पक्राउ गरेर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय वायुसेनाको प्रदर्शनका क्रममा गर्मीले ५ जनाको मृत्यु
-
ज्योति विकास बैंकका ग्राहकहरूलाई नि:शुल्क फन्ड ट्रान्सफर सुविधा
-
बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति
-
नेपाल नयाँ शीतयुद्धको ‘इपिसेन्टर’ बन्ने खतरा छ : प्रचण्ड
-
सङ्खुवासभाको हटियागोला खाद्य डिपोमा पन्ध्र महिनादेखि चामल अभाव
-
आफ्नै गीतमा राजेश पायललाई कपिराइट !