लोसपा केन्द्रीय सदस्य अग्रवाल राप्रपामा प्रवेश
शनिबार, १८ भदौ २०७९, १३ : २२

लोसपाका केन्द्रीय सदस्य नरेन्द्र अग्रवाल राप्रपामा प्रवेश गरेका छन् । झापा र मोरङमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रवालसहित तीन दर्जन व्यक्तिलाई राप्रपामा प्रवेश गराएको राप्रपाले जनाएको छ ।
दुई दिनअघि कलाकार लय संग्रौला, नेपालका लागि नेपाली अभियानकी सहमहामन्त्री आरजु थापासहित नेकपा एमालेका संगठित सदस्य राजकुमार केसीलाई पनि राप्रपामा प्रवेश गराएका अध्यक्ष लिङ्देन चुनाव केन्द्रीत गतिविधिमा सहभागी हुन गृह जिल्ला पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्क्रिय भए संसदीय समिति : ‘माननीय सदस्यहरू’हराएपछि फोन घुमाउँदै सभापतिहरू
-
प्रधानमन्त्री दाहाल स्वदेश फर्किए
-
मिनभवनस्थित गणेश अवालेको जग्गा वैद्य माओवादीद्वारा कब्जा
-
नेपाली कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन सम्पन्न : पार्टीको तल्लो तहलाई बलियो बनाउन माग
-
शमशेर मियाँसमेत ४ जनालाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै
-
अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा