शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महिला साफ च्याम्पियनसिप : पाकिस्तान र बंगलादेशबीच भीडन्त (फोटोफिचर)

शनिबार, २५ भदौ २०७९, १५ : २६
शनिबार, २५ भदौ २०७९

बंगलादेश महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार   भएको खेलमा छैटौं संस्करणको समूह चरणको दोस्रो खेलमा सहज जित निकाल्दै बंगलादेश सेमिफाइनलमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले हराएको हो । पाकिस्तान र बंगलादेशबीच भएको प्रतिस्पर्धाका तस्बिरलाई यहाँ प्रस्तुत गरिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप