महिला साफ च्याम्पियनसिप : पाकिस्तान र बंगलादेशबीच भीडन्त (फोटोफिचर)
शनिबार, २५ भदौ २०७९, १५ : २६
बंगलादेश महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा छैटौं संस्करणको समूह चरणको दोस्रो खेलमा सहज जित निकाल्दै बंगलादेश सेमिफाइनलमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले हराएको हो । पाकिस्तान र बंगलादेशबीच भएको प्रतिस्पर्धाका तस्बिरलाई यहाँ प्रस्तुत गरिएको छ ।





















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भागदौड’ असार २६ मा प्रदर्शन हुने
-
विपक्षीको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित, तस्बिरहरू
-
इरान र इजरायलले रोके एक–अर्काविरुद्धको आक्रमण
-
अमेरिकी आक्रमणमा आगलागी भएको ट्यांकरबाट २४ भारतीय चालक दलको उद्धार
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण