प्रवासी एकता मञ्च जापानको अध्यक्षमा सिलवाल चयन
नेकपा एकीकृत समाजवादी निकट प्रवासी नेपाली एकता मञ्च जापानको भेलाबाट दोर्ण सिलवाल अध्यक्षमा चयन भएका छन् ।
पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवास इञ्चार्ज श्रीप्रसाद शाहको प्रमुख आतिथ्यतामा जुम अनलाइन मार्फत भएको भेलाबाट सिलवालको अध्यक्षतामा २३ सदस्यीय कमिटी गठन गरिएको हो ।
कमिटीको तीन जना उपाध्यक्षहरुमा मञ्जु गिरी, तिलक दाहाल, हरि लामिछाने रहेका छन्।त्यस्तै सचिव टक्कर कुँवर, उपसचिव सचिन नेम्वाङ र कोषाध्यक्ष श्रीकृष्ण अर्याल चयन भएका छन्।
त्यसैगरी भेलाले माधव आचार्य, एसपी कपिल, भुवन घिमिरे, बिष्णु थपलिया, डिल्ली पौडेल, बिनोद दाहाल, बिश्वास न्यौपाने, निर्प कुँवर, शिक्षा सत्याल, रत्ना कुवँर, सुमित रोकाया,दिनेश खनाल,रेयन भट्टराई,कृष्ण धमला, नकुल तिमिल्सिना, प्रल्हाद अधिकारी, जनकराज मंडेल, तुलराज पाण्डेलाई सदस्यको जिम्मेवारी दिएको छ। कमिटीको सल्लाहकारमा राजेन्द्र भट्टराई, दीनेशराज ज्ञवाली, राजु कार्की गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके