ललितपुर महानगरले गर्यो लगनखेलको मञ्जुश्री पेट्रो सेन्टरमा सिल (तस्बिरहरु)
आइतबार, २६ भदौ २०७९, १४ : ५५
ललितपुर महानगरपालिकाले अनधिकृत रूपमा रहेको मञ्जुश्री पेट्रो सेन्टरलाई सिल गरेको छ । महानगरले आइतबार अनधिकृत रूपमा सञ्चालन हुँदै आएको लगनखेलस्थित बसपार्कमा रहेको सो पेट्रोल पम्पलाई सील सिल गरिएको हो । नगर प्रमुख चिरिबाबु महर्जनको उपस्थितिमा नगर प्रहरीले पेट्रोल पम्पमा सिल गरेको हो ।




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिस्टर एण्ड मिस लिटिल कोशी’का लागि ५८ बालबालिका छनोट
-
आगामी निर्वाचनमा चमत्कार हुनेछ: महामन्त्री बुर्लाकोटी
-
बाँकेबाट ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
-
मापदण्डविपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारीलाई कारबाही गरिने
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण