कान्तिबाल अस्पताल विकास समितिको अध्यक्षमा डा. गौतम नियुक्त

person explore access_timeभदौ २८, २०७९ chat_bubble_outline0

नेपाल सरकार  मन्त्रिपरिषद्को बैठकले कान्तिबाल अस्पताल विकास समितिको अध्यक्षमा डा. बाबुराम गौतमलाई नियुक्त गरेको छ । लामो समयदेखि कान्तिबाल अस्पताल विकास समितिको रिक्त रहेको पदमा सरकारले दुई वर्षका लागि डा. गौतमलाई नियुक्त गरेको हो ।


यस्तै सदस्यमा कपिलदेव लामिछानेलाई नियुक्त गरिएको छ । उता, मानसिक अस्पताल पाटनको विकास विकास समितिको अध्यक्षमा मधुकर तुलाधरलाई नियुक्त गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले जनाएको छ । 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।