भगवान भण्डारीको ‘मैले हारे अर्कैले जित्यो’ गीत सार्वजनिक
बिहीबार, ३० भदौ २०७९, २० : ०७
गायक भगवान भण्डारीको ‘मैले हारे अर्केले जित्यो...’ बोलको गीत सार्वजनिक भएको छ । भण्डारीले नयाँ गीत ‘मैले हारे अर्केले जित्यो..’ बजारमा ल्याएका हुन् ।
गीतमा शब्द, संगीत र लय भण्डारीको रहेको छ भने जुजु गुरुङ म्युजिक एरेन्जीङ्ग, खडक वाजुराली ध्वनी मिश्रण र गोविन्द पराजुली रेकडिष्ट रहेका छन् ।
यस्तै गीतको निर्माता सुशिल पगेनी र निर्देशन शंकर विशिले गरेका छन् । गीत भगवान भण्डारीको अफिसियल युट्युव च्यानलमार्फत बजारमा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा अन्तर्राष्ट्रिय बोधी सम्मेलन हुँदै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण