एनआरएनए अमेरिका कानुनी रूपमा दर्ता

person explore access_timeअसोज १, २०७९ chat_bubble_outline0

गत महिना सूर्य लम्सालको अध्यक्षतामा गठन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकालाई  त्यहाँको कानुनअनुसार मुनाफा रहित सामाजिक संस्थाको रूपमा दर्ता गरिएको छ । यसअघि सो कार्यसमितिलाई आइसीसीले पनि मान्यता प्रदान गरेको थियो। 


प्रवक्ता विराज भण्डारीले भनेका छन्, 'हालसम्म रवाफ र पदका लागि मात्र प्रयोग भएको यो संस्थालाई अब जनस्तरमा पुर्‍याई संस्थाका मूल्य र मान्यतालाई सर्वोपरि ठान्दै यसका उद्देश्यमा केन्द्रित हुन यो नयाँ कार्यसमिति कटिबद्ध छ। यस स्वच्छ अभियानलाई निरन्तरता दिने एनआरएनए नेतृत्व तथा सम्पूर्ण इमान्दार अग्रजहरूमा हार्दिक धन्यवाद दिँदै हामीलाई सुम्पिनुभएको जिम्मेवारी सशक्त ढङ्गले पूरा गर्नेमा प्रतिबद्ध भएको जानकारी गराउँदछौं।'





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।