शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा एनमे क्रेज, तस्बिरहरू हेर्नुहोस्

शनिबार, ०१ असोज २०७९, १६ : ०२
शनिबार, ०१ असोज २०७९

नेपाली युवामाझ जापानी एनमे र दक्षिण कोरियाली पप संगीत र फिल्मको क्रेज बढ्दो छ । पप कल्चरको लोकप्रियता कायम राख्न तथा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले काठमाडौँमा ओताकु जात्रा आयोजना गरिएको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा सहभागीहरू आफ्नो मन पर्ने एनमे क्यारेक्टर को ड्रेस लगाएर आएका थिए ।

तस्बिरहरु हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप