फोटोफिचर

सांसदहरूको बिदाइ, संसद् भवन परिसरमा जे देखियो (हेरौँ तस्बिर)

person explore access_timeअसोज १, २०७९ chat_bubble_outline0

शनिबार २०७४ सालमा निर्वाचित सांसदहरुको अन्तिम संसद् बैठक बसेको छ । बैठक सम्पन्न भएलगत्तै संसद भवन परिसरमा सांसदहरुले तस्बिर खिचाएर बिदा भएका छन् ।


प्रतिनिधिसभाको कार्यकाल शनिबार राति १२ बजेबाट सकिएको छ। सांसदहरु बिदा हुँदै गरेका तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ । 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।