मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रचना रिमालको स्वर रहेको गीत ‘मेरो माया लाग्छ कि लाग्दैन’ सार्वजनिक

आइतबार, ०२ असोज २०७९, ११ : ०४
आइतबार, ०२ असोज २०७९

गायिका रचना रिमालको स्वर रहेको गीत ‘मेरो माया लाग्छ कि लाग्दैन’ सार्वजनिक भएको छ । डीपी दाहाल परिश्रमीको शब्द तथा मनोहर सुनामको संगीत रहेको गीत रीता सिंम्खडा दाहालले प्रस्तुत गरेकी हन् ।

आधुनिक शैलीमा निर्माण भएको गीतमा एउटी युवतीले आफूले मन पराएको केटालाई मनमा लागेको कुरा व्यक्त गरेकी छन् ।  गीतको भिडियोमा भने कमलसिंह र पुजन घिमिरेको अभिनय छ । गुरुआमा फिल्मस् प्रालिले निर्माण गरेको  भिडियो स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन् । भिडियोमा प्रकाश धमलाको सम्पादन, सुरेश श्रेष्ठको छायाङ्कन छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप