रचना रिमालको स्वर रहेको गीत ‘मेरो माया लाग्छ कि लाग्दैन’ सार्वजनिक

person explore access_timeअसोज २, २०७९ chat_bubble_outline0

गायिका रचना रिमालको स्वर रहेको गीत ‘मेरो माया लाग्छ कि लाग्दैन’ सार्वजनिक भएको छ । डीपी दाहाल परिश्रमीको शब्द तथा मनोहर सुनामको संगीत रहेको गीत रीता सिंम्खडा दाहालले प्रस्तुत गरेकी हन् ।


आधुनिक शैलीमा निर्माण भएको गीतमा एउटी युवतीले आफूले मन पराएको केटालाई मनमा लागेको कुरा व्यक्त गरेकी छन् ।  गीतको भिडियोमा भने कमलसिंह र पुजन घिमिरेको अभिनय छ । गुरुआमा फिल्मस् प्रालिले निर्माण गरेको  भिडियो स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन् । भिडियोमा प्रकाश धमलाको सम्पादन, सुरेश श्रेष्ठको छायाङ्कन छ । 
 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।