बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चोभारस्थित बागमती नदीमा विश्वकर्माको मूर्ति विसर्जन (फोटो फिचर)

आइतबार, ०२ असोज २०७९, १७ : २८
आइतबार, ०२ असोज २०७९

विश्वकर्मा पूजाको भोलिपल्ट आज चोभारको बागमती नदीमा मूर्ति विसर्जन गरिएको छ। विश्वकर्मा पूजाको दिन शनिबार विभिन्न मेसिन, उद्योग, कलकारखानालाई विश्वकर्माको प्रतिकका रूपमा पूजा गरिएको थियो । सो दिन विश्वकर्माको मूर्ति बनाएर पूजा गर्ने चलन समेत रहेको छ । 

पूजाका दिन मूर्ति घरमै राख्ने र भोलिपल्ट खोला नदीमा विसर्जन गर्ने चलन छ । सोही चलनअनुसार चोभारस्थित बागमती नदीमा मूर्ति विसर्जन गरिएको हो। नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा गर्ने परम्परा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप