चोभारस्थित बागमती नदीमा विश्वकर्माको मूर्ति विसर्जन (फोटो फिचर)
आइतबार, ०२ असोज २०७९, १७ : २८
विश्वकर्मा पूजाको भोलिपल्ट आज चोभारको बागमती नदीमा मूर्ति विसर्जन गरिएको छ। विश्वकर्मा पूजाको दिन शनिबार विभिन्न मेसिन, उद्योग, कलकारखानालाई विश्वकर्माको प्रतिकका रूपमा पूजा गरिएको थियो । सो दिन विश्वकर्माको मूर्ति बनाएर पूजा गर्ने चलन समेत रहेको छ ।

पूजाका दिन मूर्ति घरमै राख्ने र भोलिपल्ट खोला नदीमा विसर्जन गर्ने चलन छ । सोही चलनअनुसार चोभारस्थित बागमती नदीमा मूर्ति विसर्जन गरिएको हो। नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा गर्ने परम्परा रहेको छ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
रुपन्देही क्रिकेट संघको अध्यक्षमा हरि बहादुर थापा पुनः निर्वाचित
-
एक दशकसम्म सम्पन्न भएनन् काठमाडौँ उपत्यकाका यी आकासे पुल (तस्बिरहरू)
-
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण