बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गर्दै राजनीतिक दल (फोटोफिचर)

सोमबार, ०३ असोज २०७९, १७ : ३२
सोमबार, ०३ असोज २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुरू भएको कार्यक्रम अन्तर्गत निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्द सूची दर्ता गरिरहेको छ ।

असोज १ र २ गते समानुपातिक बन्द सूची पेश गर्ने कार्यक्रम अन्तर्गत पहिलो दिन ६ दलले बन्द सूची पेश गरेका थिए  भने दोश्रो दिन बाँकी रहेका दलहरूले बन्द सूची पेश गरिरहेका छन् । सोही क्रममा निर्वाचन आयोग कार्यालय अगाडि देखिएका तस्विरलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप