फोटोफिचर

नेपाल भर्सेस बंगलादेश, तस्बिरमा हेर्नुहोस् फाइनल खेल

person explore access_timeअसोज ३, २०७९ chat_bubble_outline0

साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलको पहिलो हाफमा नेपालले दुई गाेल खाएको छ । पहिलो हाफको १३ औं र ४१ औं मिनेटमा बंगलादेशले गोल गरेको हो।  दुई गोल खाएपछि नेपाल निकै दवावमा देखिएको छ।  
 
सन् २०१६ को साफ फुटबलको फाइनलमा भारतसँग हारेको बंगलादेशले यो पकट भने नेपाललाई प्रतिद्वन्द्वी पाएको हो । नेपाल यो पटक बंगलादेशलाई हराएर ऐतिहासिक सफलता प्राप्त गर्ने योजनामा भएपनि पहिलो हाफमै दुई गोल खाएपछि दवावमा परेको हो । 


दशरथ रंगशालामा भएको नेपाल र बंगलादेश बीचको खेल तस्बिरमा हेर्नुहोस्ः





 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।