मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् कपनको भीषण आगलागी

बुधबार, ०५ असोज २०७९, २० : ३४
बुधबार, ०५ असोज २०७९

कपनको गुम्बा नजिकै रहेको ट्रेकिङ अफिसमा भीषण आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । बूढानीलकण्ठ नगरपालिका–१० मा सञ्चालित इलाइट हिमालयन एडभेन्चर प्रालिमा बुधबार साँझ आगलागी हुँदा  तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । 

दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले पहिलो र दोस्रो तलाको आगो निभाएका छन् । घरको तेस्रो तलामा फैलिएको आगो नियन्त्रणमा आएको छैन । स्थानीय टंक घिसिङको घरमा अचानक आगो फैलिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप