प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

person explore access_timeअसोज ६, २०७९ chat_bubble_outline0

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०१ अंकले घटेको छ । सूचक १८४८.७९ विन्दुमा अडिएको छ ।


बिहीबार बिहान ११ बजेसम्म ३१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । चार कम्पनीको ४० कित्ता सेयर कारोबार भएको छ । 



यो सेसनमा कुल चारवटा कारोबार भएको छ । दुईवटा कम्पनीको भाउ बढेको छ भने दुईवटै को मूल्य घटेको छ । 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।