एमालेमा प्रवेश गरे पूर्वआईजीपी खनाल
बिहीबार, ०६ असोज २०७९, १२ : १२

नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।
यसअघि खनालले ओलीलाई बुधबार बालकोटमा भेटेर पार्टी प्रवेशको चाजोपाँजो मिलाएका थिए ।
ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए । उनी प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट काठमाडौंमै निर्वाचन लड्ने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकारलाई ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब
-
युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै
-
सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?
-
विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा