बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१६ वर्षीया किशोरी बलात्कृत

शनिबार, ०८ असोज २०७९, १६ : ५१
शनिबार, ०८ असोज २०७९

मोरङमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका-७ हाटखोला बस्ने ४४ वर्षीय अजय तिवारीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तिवारीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप