टुगा आस्थाले १५ हजार सदस्य बनाउँदै, ४ वटा सेवा केन्द्र रुपन्देहीमा थप्ने
आइतबार, ०९ असोज २०७९, ०८ : ४२
रुपन्देहीको ओमसतियामा रहेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाले ४ वर्षभित्र ५ हजार सदस्य बनाउने भएको छ । संस्थाको एकीकृत पछिको चौथो साधारण सभाले ४ वर्षे रणनीतिक योजना पारित गर्दै संस्थाको पुजी ढेड अर्ब पुर्याउने, ४ वटा सेवा केन्द्र जिललाको विभिन्न ठाउँमा स्थापना गर्नेछ ।
नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था देशकै महत्वपूर्ण सहकारी संस्थाहरु मध्येको रहेको बताए । साधारण सभामा संस्थाले १० जना उत्कृष्ट बचतकर्ता सदस्य, १० जना उत्कृष्ट ऋणी सदस्य उपहारसहित सम्मान गरेको छ ।
कार्यसूचीमा रहेको प्रस्तावलाई पारित गर्ने निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी