शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङमा भूकम्पको धक्का

आइतबार, ०९ असोज २०७९, २२ : ११
आइतबार, ०९ असोज २०७९

लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बेँसीशहर नगरपालिका–४ पुरानोकोट केन्द्रविन्दु बनाएर आज राति ८ः ४१ मा दुई दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको स्थानीयवासीले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप