बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

के हो घटस्थापनाको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधान ?

सोमबार, १० असोज २०७९, १० : २३
सोमबार, १० असोज २०७९

हिन्दूहरूको महान् पर्व विजया दशमी र नवरात्रिको आरम्भको दिन अर्थात् आश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । आजका दिनदेखि नौ दिनसम्म आयु, आरोग्य र ऐश्वर्यका लागि नवदुर्गा भवानीको उपासना, आराधना, पूजापाठ गर्ने गरिन्छ । आजकै दिन दशैंमा लगाउने जमरा राख्ने र  घट  कलशको स्थापना गर्ने गरिन्छ । विजया दशमी शक्ति उपासनाको पर्व पनि हो । घटस्थापनाको धार्मिक र शास्त्रीय मूल्य–मान्यता ठूलो छ । धार्मिक, शास्त्रीय मान्यतासँगै यसको विधिविधान सम्बन्धमा प्रा.डा. देवमणि भट्टराईले चर्चा गरेका छन् । 

प्रस्तुत छ, नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्रा.डा. भट्टराईको भिडियो सामग्री :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप