धर्म/संस्कृति

के हो घटस्थापनाको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधान ?

person explore access_timeअसोज १०, २०७९ chat_bubble_outline0

हिन्दूहरूको महान् पर्व विजया दशमी र नवरात्रिको आरम्भको दिन अर्थात् आश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । आजका दिनदेखि नौ दिनसम्म आयु, आरोग्य र ऐश्वर्यका लागि नवदुर्गा भवानीको उपासना, आराधना, पूजापाठ गर्ने गरिन्छ । आजकै दिन दशैंमा लगाउने जमरा राख्ने र  घट  कलशको स्थापना गर्ने गरिन्छ । विजया दशमी शक्ति उपासनाको पर्व पनि हो । घटस्थापनाको धार्मिक र शास्त्रीय मूल्य–मान्यता ठूलो छ । धार्मिक, शास्त्रीय मान्यतासँगै यसको विधिविधान सम्बन्धमा प्रा.डा. देवमणि भट्टराईले चर्चा गरेका छन् । 


प्रस्तुत छ, नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्रा.डा. भट्टराईको भिडियो सामग्री :





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।