बजारमा दसैंको चहलपहल बढ्यो

person explore access_timeअसोज १०, २०७९ chat_bubble_outline0

यस वर्षको दसैँ सोमबारबाट सुरु भएको छ । घरघरमा सोमबार घटस्थापना गरिएको छ । दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाका बजारमा भिडभाड बढेको छ । 


असन, इन्द्रचोक, न्युरोडसहितका मूख्य बजारमा भिडभाड बढेको हो । सोमबार दसैंको पहिलो दिन हो भने १९ असोज बुधबार दसैंको टीकाको दिन हो । 
 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।