बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बजारमा दसैंको चहलपहल बढ्यो

सोमबार, १० असोज २०७९, १७ : ३६
सोमबार, १० असोज २०७९

यस वर्षको दसैँ सोमबारबाट सुरु भएको छ । घरघरमा सोमबार घटस्थापना गरिएको छ । दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाका बजारमा भिडभाड बढेको छ । 

असन, इन्द्रचोक, न्युरोडसहितका मूख्य बजारमा भिडभाड बढेको हो । सोमबार दसैंको पहिलो दिन हो भने १९ असोज बुधबार दसैंको टीकाको दिन हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप