बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंका बसपार्कहरुमा गाउँ फर्किनेको लर्को (फोटोफिचर)

मङ्गलबार, ११ असोज २०७९, ०९ : १८
मङ्गलबार, ११ असोज २०७९

दसैँ नजिकिएसँगै काठमाडौँको बसपार्क, कलंकी र बल्खुमा गाउँ फर्किन लागेका मानिसको ठूलो लर्को लागेको छ । स्कुल र कलेजहरु बन्द भएपछि काठमाडौंबाट बाहिरिने यात्रुको चाप अत्यधिक बढेको हो । काठमाडौंका मुख्य बसपार्क र टिकट काउन्टरहरुमा यात्रुको भीड देखिएको छ ।

यात्रुको चाप बढेसँगै यात्रुबाट बढी भाडा असुल्न नदिन अनुगमन भइरहेको प्रहरीले बताएको छ । बस र सिट नभएको बहाना बनाउँदै भाडा बढी असुल्नेलाई कारवाही गरिने प्रहरीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप