बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं महानगरको पर्व लक्षित बजार अनुगमन सुरु (तस्बिरहरु)

मङ्गलबार, ११ असोज २०७९, ०९ : ४८
मङ्गलबार, ११ असोज २०७९

काठमाडौं महानगरपालिकाले पर्व लक्षित  बजार अनुगमन सुरु गरेको छ ।  महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा क्षेत्रगत अनुगमन सुरु गरिएको हो । 

अनुगमनका क्रममा माछा मासु पसल, डिपान्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरु, गोदामहरु, खसी बजार, तरकारी बजार हेरिनेछ । 

आज विहान  प्रदर्शनी मार्ग, टुकुचा खसी बजार क्षेत्रमा अनुगमन गरेको छ ।  उपप्रमुख डंगोल महानगरले बजार अनुगमनलाई निरन्तर दिने बताएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप