मदनकृष्णको अभिनयमा ‘सुखी हुनु छैन मलाई’ सार्वजनिक
मङ्गलबार, ११ असोज २०७९, १४ : ४९
गायक स्वरूपराज आचार्यको स्वर तथा केदार पनेरुको शब्द रहेको गीत ‘सुखी हुनु छैन मलाई’ सार्वजनिक भएको छ । गीतमा कृति न्यौपानेको संगीत छ ।
गीतको भिडियोमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको अभिनय छ । भिडियो अभिनयमा श्रेष्ठलाई मञ्जु श्रेष्ठ र सुनिल बन्जाडेले साथ दिएका छन् । बालकलाकार स्विकृति मगराती, सुगम रेग्मी, अर्पणा श्रेष्ठ र प्रवेश खड्काको पनि भिडियोमा अभिनय छ ।
दिनेश पराजुलीको छायांकन र राकेश दाहालको सम्पादन रहेको भिडियोका निर्देशक वसन्त सापकोटाले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा अन्तर्राष्ट्रिय बोधी सम्मेलन हुँदै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण