शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुआती-११ सार्वजनिक

मङ्गलबार, ११ असोज २०७९, १७ : ०३
मङ्गलबार, ११ असोज २०७९

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुआती-११ सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक प्रदिप हुमागाईले किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ घोषणा गरेका हुन् ।

नेपाल र बंगलादेशबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

नेपाली टोली: 
किरण चेम्जोङ, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, सुजल श्रेष्ठ , विमल घर्तिमगर, अन्जन विष्ट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप