शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल : नेपालले गर्‍यो दुई गोल

मङ्गलबार, ११ असोज २०७९, १८ : ०३
मङ्गलबार, ११ असोज २०७९

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता कायमै राखेको छ ।  मंगलबार दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले २ गोल गरेको हो । 

नेपालले  १८ औं र २६ औँ मिनेटमा गोल गरेको हो । अहिले पहिलो हाफको खेल २–० गोल अन्तरमा चलिरहेको छ । 

नेपाली टोलीमा किरण चेम्जोङ, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, सुजल श्रेष्ठ , विमल घर्तीमगर र अन्जन विष्ट रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप