काठमाडौंको रानीवनस्थित फर्निचर उद्योगमा आगलागी

person explore access_timeअसोज १२, २०७९ chat_bubble_outline0
file photo

काठमाडौंको नागार्जुन नगरपालिका–१ स्थित रानीवनमा आगो लागेको छ । रानीवनमा रहेको फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 


सिलिन्डर पड्किएर आगलागी भएको एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । आगो निभाउन ४ वटा दमकल प्रयोग गरिएको छ ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।