दसैँअघि सेयर कारोबार हुने आज अन्तिम दिन
बिहीबार, १३ असोज २०७९, ०८ : ३०
दसैँअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । शुक्रबार र शनिबार सेयर बजार बन्द रहनेछ।
आइतबारबाट असोज २२ गतेसम्म भने दसैँको विदा सुरु हुन्छ । यस कारण सेयर बजारका लगानीकर्ताले पनि भोलिबाट विदा पाउनेछन् ।
दसैँमा सरकारले सार्वजनिक विदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ । अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै