शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नवरात्रका दुर्गा मूर्तिहरू

बिहीबार, १३ असोज २०७९, १३ : ०३
बिहीबार, १३ असोज २०७९

नवरात्रका लागि दुर्गा मूर्तिहरूलाई अन्तिम रूप दिन थालिएको छ । कोरोनाका कारण झण्डै ३ वर्ष रोकिएको नवरात्र यो वर्ष धूमधामसँग मनाउने तयारी गरिएको छ ।

“मूर्तिको अर्डर यो वर्ष बढेको छ । यो साल १० सेट मूर्तिको अर्डर आएको छ,” मूर्तिकार बिकाऊ पण्डितले भने ।​ एकसेट दुर्गा मूर्तिमा विभिन्न १० देवीदेवताको मूर्ति हुने गर्छ । सबैभन्दा सानो सेट दुर्गा मूर्तिको मूल्य २ लाखबाट सुरु हुन्छ भने एक सेट तयार पार्न १५ देखि २० दिन लाग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप